बेल्जियमको ‘एसेण्टा ट्रेड फेयर” मानव तस्करी सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक हुने

लन्डन । वेल्जियममा सन् २०१३ मा सम्पन्न भएको ‘एसेण्टा ट्रेड फेयर’ मा भएको मानव ट्राफिकीङ सम्बन्धी छानविन समितिको प्रतिवेदन सार्वजानिक हुने भएको छ । गैरआवासीय नेपाली संघ बेल्जियको उच्चस्रोतका अनुसार सो प्रतिवेदन आगामि आइतवार लुभेन शहरमा हुने एनआरएन बेल्जियमको साधारणसभामा सार्वजानिक गर्ने तयारी गरिएको हो । नेपाल र बेल्जियमको ५० औ दौत्य सम्बन्धको अवसर पारेर … Continue reading बेल्जियमको ‘एसेण्टा ट्रेड फेयर” मानव तस्करी सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक हुने